SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ९ माघ २०८२ १०:१० AM · 1 मिनेट पढाइ

नेपाली कांग्रेसका गगन थापालाई आगामी भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने घोषणा

काठमाडाैं । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेका छ। आज बसेको केन्द्रीय समिति बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए। उनले जेनजी विद्रोहको परिवर्तनको सम्बोधन गर्नको लागि योग्यता, क्षमता र भिजनको आधारमा सभापति थापालाई प्रधानमन्त्रीको रूपमा अघि सारेको बताए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार