SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ९ माघ २०८२ ११:१८ AM · 1 मिनेट पढाइ

न्यायालय जले पनि न्याय जलेको छैनः प्रधानन्यायाधीश राउत

गलकोट (बागलुङ) । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयमा आगलागी भए पनि नागरिकलाई दिने न्याय नजलेको बताएका छन् । उच्च अदालत पोखरा बागलुङ इजालसको अत्याधुनिक भवनको आज उद्घाटनपछि उनले जेनजी आन्दोलनका क्रम्मा न्यायालय ध्वस्त पार्ने काम हिंसात्मक रहेको भन्दै खरानी टक्टकाएर न्यायालय उठेको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार