SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ९ माघ २०८२ ११:३५ AM · 1 मिनेट पढाइ

जियोकले दुई सय ५० पालिकामा निर्वाचन पर्यवेक्षण गर्दै

काठमाडौं । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक) नेपालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण सुरु गरेको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी तुल्याउन सहयोग पु¥याउने उद्देश्यले जिल्ला र पालिकास्तरको पर्यवेक्षक गरी करिब चार सय जनालाई परिचालन गरेको छ। नियोकका महासचिव कृष्णमान प्रधानले सातै प्रदेशका ३५ जिल्लाका २५० पालिकामा पर्यवेक्षण गर्ने र यसअघि पर्यवेक्षकलाई प्रशिक्षण प्रदान गरिसकेको बताए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार