SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ९ माघ २०८२ १२:२८ PM · 1 मिनेट पढाइ

चरम आर्थिक दबाबमा रहेको स्वास्थ्य बीमा बोर्डको संकटमोचन गर्न सुधारको खाका कोर्दै सरकार

काठमाडौं। सरकारको स्वास्थ्य बीमा कार्यक्रम पछिल्लो समय गम्भीर संकटमा परेको छ। लामो समयसम्म बीमा उपचारको रकम अस्पतालहरुलाई सरकारले भुक्तानी गर्न नसक्दा अस्पतालहरू क्रमशः स्वास्थ्य बीमा कार्यक्रमबाट बाहिरिन थालेका छन् । उपत्यकाकै ठूला अस्पतालहरुले भुक्तानी समयमै नपाएको कारण बीमा उपचार कार्यक्रमलाई अगाडी बढाउन नसक्ने भन्दै धमाधम बारिने क्रमलाई जारी राख्दा सेवाग्राहीहरू भने समस्यामा परेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार