SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ९ माघ २०८२ ०१:०० PM · 1 मिनेट पढाइ

एभरेष्ट कफी बिन्सको छैटौँ आउटलेट दरबार मार्गमा 

काठमाडौं । एभरेष्ट कफी बिन्सको छैटौँ आउटलेट दरबारमार्गमा सञ्चालनमा आएको छ । दरबार मार्गस्थित एभरेष्ट कफी बिन्सको छैटौँ आउटलेट शुक्रबारदेखि सञ्चालनमा आएको हो । सञ्चालनमा आएको अवसरमा शुक्रबार २० प्रतिशत छुट दिइनेछ । यसैगरी सञ्चालनमा आएको एक सातासम्म १५ प्रतिशत र एक महिनासम्म १० प्रतिशत छुट दिने ‘स्कीम’ पनि एभरेष्ट कफी बिन्सले ल्याइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार