SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ९ माघ २०८२ ०२:४८ PM · 1 मिनेट पढाइ

स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता

वालिङ । स्याङ्जामा चार जनाले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले आज उम्मेदवारी फिर्ताको समय तोकेकोमा प्रगतिशील लोकतान्त्रिक पार्टीसहित चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार