महेश बस्नेतविरुद्ध रास्वपाद्वारा धनुषामा प्रदर्शन
नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले बिहीबार बेलुका जिल्लाको सदरमुकाम जनकपुरधाममा महेश बस्नेतविरुद्ध प्रदर्शन गरेको छ। उनीहरुले बस्नेतको तस्वीर पनि जलाएका छन्।
