SHARE
कर्पोरेट समाचार · बिहीबार ८ माघ २०८२ ११:०९ AM · 1 मिनेट पढाइ

दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान लिने, जाँचबुझ आयोगको म्याद थप गर्नेसम्म यस्ता छन् मन्त्रीपरिषद्को निर्णय

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको विभिन्न तीन निर्णयहरू सार्वजनिक गरेको छ । बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले पहिलो निर्णयका रूपमा अर्थ मन्त्रालय अन्तर्गतको सिद्धार्थ राजमार्ग बुटवल–पोखरा खण्ड सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी गराए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार