प्रिमियर डिस्टिलरी लिमिटेडले अघि बढायो साढे २२ कित्ता शेयर निष्कासन प्रकृया
काठमाडौं । प्रिमियर डिस्टिलरी लिमिटेडले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ। सोही अनुसार कम्पनीले आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनको लागि सिद्धार्थ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
