SHARE
टेक्नोलोजी खबर · सोमबार ५ साउन २०८२ ०५:४९ PM · 1 मिनेट पढाइ

ट्रम्पले स्टेबलक्वाइन नियमन गर्ने विधेयकमा हस्ताक्षर गरेपछि क्रिप्टोसम्बन्धी शेयरमूल्य उकालियो

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थिर डिजिटल मुद्रालाई (स्टेबलक्वाइन) नियमन गर्ने विधेयकमा हस्ताक्षर गरेपछि सोमबार क्रिप्टोसम्बन्धी कम्पनीहरूको सेयरमा बढोत्तरी भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर