SHARE
हाम्रो खेलकुद · आइबार​ ४ साउन २०८२ ०३:३७ PM · 1 मिनेट पढाइ

बंगलादेशले पाकिस्तानलाई हरायो

एजेन्सी – घरेलु टोली बंगलादेशले पहिलो टि ट्वान्टी आईमा पाकिस्तानलाई हराएको छ । बंगलादेशको मिरपुरमा आइतवार घरेलु टोलीले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको छ । जितसँगै ३ टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले १-० को अग्रता बनाएको छ । १ सय ११ रनको सामान्य लक्ष्य बंगलादेशले १५.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद