डब्लुटिसी ३ वटा फाइनल इङ्ग्ल्याण्डमा हुने
एजेन्सी – सुरुवातको तीन विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) फाइनलको सफल आयोजना पछि इङ्ग्ल्याण्डलाई आगामी ३ संस्करणको फाइनल आयोजकको रुपमा चयन गरिएको छ। यो निर्णयलाई यस हप्ता सिंगापुरमा भएको आइसिसीको वार्षिक सम्मेलनले अनुमोदन गरेको हो । गत महिना तेस्रो संस्करणको फाइनलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियामाथि ५ विकेटको जित हासिल गरेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
