SHARE
हाम्रो खेलकुद · सोमबार ५ साउन २०८२ ०२:०० AM · 1 मिनेट पढाइ

सान फ्रान्सिस्कोलाई एनएसटी इन्टर स्टेट भलिबल उपाधि

टेक्सास (हाम्रो खेलकुद) – सान फ्रान्सिस्कोले नेपाली समुदायबीच भएको एनसएटी इन्टर स्टेट भलिबल प्रतियोगिताको उपाधि जितेको छ। नेप्लिज सोसाइटी अफ टेक्सास (एनएसटी) ले आयोजना गरेको प्रतियोगितामा रिजउड नेपाली समाजलाई हराउँदै सान फ्रान्सिस्कोले उपाधि जितेको हो। ग्राण्ड पेरि इमेज भलिबल कोर्टमा आइतवार भएको फाइनलमा सान फ्रान्सिस्कोले रिजउडलाई ३-० को सोझो सेटमा हराएको थियो हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद