SHARE
हाम्रो खेलकुद · सोमबार ५ साउन २०८२ ०३:४४ AM · 1 मिनेट पढाइ

वेस्ट इण्डिजमाथि अस्ट्रेलियाको जित

एजेन्सी – पाहुना टोली अस्ट्रेलियाले पहिलो टि ट्वान्टी आईमा वेस्ट इण्डिजलाई पराजित गरेको छ । जमैकामा सोमवार बिहान भएको खेलमा अस्ट्रेलियाले वेस्ट इण्डिजलाई ३ विकेटले हराएको हो । अस्ट्रेलियाले ५ टि ट्वान्टी आईको सिरिजमा १-० को अग्रता बनाएको छ । १ सय ९० रनको लक्ष्य अस्ट्रेलियाले १८.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद