SHARE
हाम्रो खेलकुद · सोमबार ५ साउन २०८२ ०४:२२ AM · 1 मिनेट पढाइ

हेल्प नेपालको चौथो खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लिग च्याम्पियन टिप‌ टप हेल्प नेपाल स्पोर्टस क्लबले माल्दिभ्समा जारी काभा मेन्स च्याम्पियन्स लिगमा चौथो खेल आज खेल्दैछ। चौथो खेलमा हेल्प नेपालले काजकस्तानको क्लब जेटएचकेसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ । जेटएचके ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद