SHARE
हाम्रो खेलकुद · सोमबार ५ साउन २०८२ १०:०३ AM · 1 मिनेट पढाइ

नेपाल उपाधिका लागि बंगलादेशसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले साफ यु-२० महिला च्याम्पियनसिपमा आज आयोजक बंगलादेशसँग उपाधिका लागि निर्णायक खेल खेल्दैछ। यो खेलको निर्णयले उपाधि विजेताको टुंगो लाग्नेछ। जारी प्रतियोगितामा बंगलादेश एकमात्र अपराजित टोली हो।‌ घरेलु टोलीले ५ खेलमा ५ खेल नै जितेको छ। बंगलादेश १५ अंक सहित अंक तालिकाको शीर्षस्थानमा रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद