SHARE
मेट्रो न्युज काठमाडौं · शनिबार ३ माघ २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

काठमाडौँ महानगरपालिकाको आगामी ३ वर्षको आय व्यय प्रक्षेपण : संघ र प्रदेश अर्थ मन्त्रालय पठाउने निर्णय

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको राजस्व परामर्श समितिले आगामी ३ वर्षको आय, व्यय प्रक्षेपण गरेको छ । उपप्रमुख एवं समितिका संयोजक सुनिता डंगोलको अध्यक्षतामा आज बसेको बैठकले, आन्तरिक आयका स्रोत, राजस्वको क्षेत्र र दायरा तथा खर्चको लेखाजोखा गर्दै आय व्यय प्रक्षेपण गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं