SHARE
हाम्रो खेलकुद · सोमबार ५ साउन २०८२ ०१:५३ PM · 1 मिनेट पढाइ

लुम्बिनीको नयाँ लोगो सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली लुम्बिनी लायन्सले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । लुम्बिनीले सोमवार सामाजिक संजालमार्फत आफ्नो नयाँ लोगो सार्वजनिक गरेको हो । नयाँ लोगोमा भगवान बुद्धको जन्मस्थल मायादेवी मन्दिर, सम्राट अशोकद्वारा स्थापित स्तम्भ, नेपालको राष्ट्रिय झण्डा तथा नेपाली पहिचान झल्काउने तत्वहरुसमावेश गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद