SHARE
हाम्रो खेलकुद · सोमबार ५ साउन २०८२ ०३:३३ PM · 1 मिनेट पढाइ

सदभाव अमेरिका प्रस्थान, पिजिए टुर सम्मको अवसर

काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक एमेच्योर गोल्फर सदभाव आचार्यले अमेरिका स्थित टेक्सस युनिभर्सिटी, सेन एन्टोनियो (युटिएसए) मा अध्ययन र नेशनल कलेजिएट एथलेटिक एसोसिएसन (एनसिएए) डिभिजन – १ को लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन्। एनसिएए डिभिजन-१ मा छात्रवृत्ति पाउने उनी पहिलो नेपाली गल्फर हुन्। आज उनी अमेरिका प्रस्थान गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद