विश्व विजयले वर्ल्ड च्याम्पियनसिप चेस खेल्ने
काठमाडौं (हाम्रो खेलकुद)- शारिरिक रुपमा अशक्त चेस फेडेरेसन (सिएफपिडी ) र विशेष रुपमा सक्षम गोवा चेस एसोसिएसन (जिसिएएसए) को संयुक्त आयोजनामा फरक क्षमता भएका व्यक्तिको २४ औं विश्व व्यक्तिगत चेस च्याम्पियनसिप (आइपिसिए) भारतमा आज सुरु भएको छ। विश्व बुद्धिचाल महासंघको तत्वावधानमा जुलाई २१ देखि ३१ सम्म प्रतियोगिता सन्चालन हुनेछ।प्रतियोगितामा विश्व विजय घिमिरेले नेपालको प्रतिनिधित्व गर्नेछन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
