SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २ माघ २०८२ ११:५८ AM · 1 मिनेट पढाइ

प्रोटोन इमास ७ एसयूभीको बजार प्रभाव उल्लेखनीय

काठमाडौं । प्रोटोन नेपालले आफ्नो फुल साइज इलेक्ट्रिक एसयूभी इमास ७ मार्फत नेपाली बजारमा प्रभाव जमाइसकेको छ। इभी पारखीहरू र प्रारम्भिक प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको इमास ७, मलेसियाको नम्बर वान इलेक्ट्रिक सवारी साधनको पहिचानसहित नेपालमा पनि लोकप्रियता हासिल गरिरहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार