SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २ माघ २०८२ १२:१० PM · 1 मिनेट पढाइ

जेन -जी आन्दोलनबाट प्रभावितले कर्जा पुनर्तालिकीकरण र पुनर्संरचना गर्न सक्ने

 काठमाडाैं। नेपाल राष्ट्र बैंकले कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना सम्बन्धी व्यवस्थामा परिवर्तन गर्दै नयाँ एकीकृत निर्देशन, २०८२ जारी गरेको छ। यस निर्देशनमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थालाई लक्षित गरी यसअघि जारी गरिएको एकीकृत निर्देशन, २०८१ तथा २०८२ माघ २ सम्म जारी भएका सबै परिपत्र र संशोधनलाई समेटिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार