SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २ माघ २०८२ ०३:२२ PM · 1 मिनेट पढाइ

गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता

काठमाडौं । निर्वाचन आयोग नेपालले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको आज बसेको बैठकले विशेष महाधिवेशनलाई कानुन र विधानसम्मत भएको जनाउँदै विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार