३.३७ करोड लागतमा अर्मादीखोलामा पक्की पुल निर्माण हुँदै
वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङ नगरपालिका–१ अर्मादीखोलामा पक्की पुल निर्माण थालिएको छ। वालिङ नगरपालिकाले निर्माण गरिरहेको आँधीखोला करिडोरअन्तर्गत वालिङ–१ बौवास्थित अर्मादीखोलामाथि पक्की पुल निर्माण थालिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
