SHARE
कर्पोरेट समाचार · आइबार​ २० पु २०८२ ०९:३४ AM · 1 मिनेट पढाइ

दोहोरो अंकले घट्यो नेप्से, किन देखिएन शेयर बजारमा लगानीकर्ताको आत्मविश्वास?

काठमाडाैं । साताको पहिलो कारोबारमा आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १० दशमलव २९ अंकले घटेर २ हजार ६१०.६३ विन्दुमा आइपुगेको छ । नेप्से सूचक घटे पनि कारोबार रकम भने बढेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार