SHARE
कर्पोरेट समाचार · आइबार​ २० पु २०८२ १२:०२ PM · 1 मिनेट पढाइ

ज्योति विकास बैंकद्वारा दुर्गम क्षेत्रका स्वास्थ्य चौकीमा बेबी वार्मर प्रदान

काठमाडौं । ज्योति विकास बैंकले कोशी प्रदेशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा उपकरणहरू ‘बेबी वार्मर’ प्रदान गरेको छ । प्रदेशको विभिन्न जिल्लामा रहेका स्वास्थ्य चौकीहरुमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउनका लागि आवश्यक हुने बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार