SHARE
कर्पोरेट समाचार · आइबार​ २० पु २०८२ ०२:३४ PM · 1 मिनेट पढाइ

ठमेलमा आजदेखि ‘निर्यात मेला’

काठमाडौं । दसौँ निर्यात दिवसका अवसरमा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा दुईदिने ‘निर्यात मेला’ सुरु भएको छ । नेपाल निर्यात परिषद्को आयोजना, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र नेपाल हस्तकला महासङ्घको सहकार्यमा आजदेखि दुईदिने निर्यात मेला सुरु भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार