SHARE
कर्पोरेट समाचार · शनिबार १९ पु २०८२ ०१:०३ PM · 1 मिनेट पढाइ

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा ललितपुर–१० को स्वास्थ्य केन्द्रलाई अल्ट्रासाउण्ड मेसिन सहयोग

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व ९सीएसआर० कार्यक्रमअन्तर्गत ललितपुर महानगरपालिका वडा नं। १० स्थित स्वास्थ्य केन्द्रलाई एक थान आधुनिक अल्ट्रासाउण्ड मेसिन सहयोग गरेको छ। उक्त मेसिनको औपचारिक हस्तान्तरण ललितपुर महानगरपालिका वडा नं। १० मा आयोजित विशेष समारोहबीच सम्पन्न भएको हो। कार्यक्रममा ललितपुर महानगरपालिकाका महानगर प्रमुख, वडा नं।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार