चीनमा डाउन ज्याकेटको उच्च किनमेल, रोजाइमा ४५० ग्राम तौलको हलुका डाउन कोट
एजेन्सी । नेपालमा जस्तै जाडो चीनमा पनि छ । त्यसैले त्यहाँ विभिन्न व्रान्डका डाउन ज्याकेटको विक्री बढेको छ । कम्तिमा अर्को महिना वा सोभन्दा बढी समयसम्म, चीनमा डाउन ज्याकेटको सिजन हुनेछ । जुन समय डाउन ज्याकेटको किनमेल र उत्पादन अवधि हो।
