SHARE
मेट्रो न्युज काठमाडौं · शनिबार १९ पु २०८२ १२:०२ AM · 1 मिनेट पढाइ

वडा नम्बर ३० भित्र २९ वटा अत्याधुनिक सीसीटिभी क्यामरा जडान : प्रहरी वृत्तबाट निगरानी 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका वडाहरुले आफ्नो क्षेत्रभित्र अत्याधुनिक सीसीटिभी क्यामरा जडान गरेर फाइवर इन्ट्रानेटका माध्यमबाट निगरानी कक्षमा जोडिरहेका छन् । फाइबर इन्ट्रानेटका लागि नेपाल टेलिकमसँगको सहकार्य गरिएको छ । यस क्रममा वडा नम्बर २६ ले ७७ वटा क्यामरा जोडेर वडामा स्थापना गरेको निगरानी कक्ष सञ्चालनमा ल्याइसकेको छ । वडा नम्बर ३० ले महानगरीय प्रहरी वृत्त मालीगाउँमा प्रणाली जडान गरेर बिहीबारबाट सञ्चालन प्रारम्भ गरेको छ । वडा नम्बर ३२ को बोलपत्र आव्हान हुने चरणमा छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं