SHARE
पर्दाफास · शुक्रबार​ १८ पु २०८२ ०२:३२ PM · 1 मिनेट पढाइ

शालीनदीमा मेलाको तयारी अन्तिम चरणमा, करिब ३० लाख भक्तजनले दर्शन गर्ने

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान शुरु हुँदैछ । एक महिनाभर स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । हातगोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत गरिन्छ ।