SHARE
पर्दाफास · शुक्रबार​ १८ पु २०८२ ०२:३५ PM · 1 मिनेट पढाइ

निर्वाचनको तयारीमा आयोग, एआईको समेत अनुगमन हुने

निर्वाचन आयोगले २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वीकृत कार्यतालिका अनुसार यस हप्ता विभिन्न महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ ।