SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १८ पु २०८२ ११:३० AM · 1 मिनेट पढाइ

एशियाली शेयर बजारको स्थिति सुदृढ, नयाँ वर्षको सुरुवात सकारात्मक

काठमाडौं । एशियाली शेयर बजारहरूले सन् २०२६ को सुरुआत सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात्रा भने कम देखिएको छ । लगानीकर्ता अहिले अमेरिकाको वाल स्ट्रिटबाट नयाँ सङ्केतको प्रतीक्षामा छन् । सन् २०२५ मा विश्व शेयर बजारले उल्लेखनीय वृद्धि देखाएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार