SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १८ पु २०८२ ११:४७ AM · 1 मिनेट पढाइ

मितेरी पुल सञ्चालनमा आएसँगै ढुवानी सहज, सामान बोकेर नेपाल भित्रिए ३७ वटा मालवाहक ट्रक

रसुवा । रसुवागढीस्थित मितेरी पुल बगेको करिब छ महिनापछि सोही ठाउँमा निर्माणाधीन बेलीब्रिज सञ्चालनमा आएसँगै मालवाहक ट्रक तथा डिब्बाको आवतजावत सुरु भएको छ । ल्हेन्दे खोलामाथि बनेको बेलीब्रिज सञ्चालनमा आएको आज दोस्रो दिन २० वटा मालवाहक डिब्बा तथा ट्रक नेपाल भित्रिएको रसुवागढीस्थित सशस्त्र प्रहरी कार्यालयले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार