SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १८ पु २०८२ ०४:३४ PM · 1 मिनेट पढाइ

झापामा बुद्ध एयरको जहाज रनवेबाट चिप्लियो,सबै यात्रु सकुशल

झापा,भ्रद्रपुर।बुद्ध एयरकाे विमान शुक्रबार राती झापाकाे चन्द्रगढी एयरपाेर्टमा अवतरणकाे क्रममा केही भाग रनवेबाट बाहिरिएकाे छ । शुक्रबार राती काठमाडौंबाट भद्रपुर उडान संख्या 901 जहाज 9N-AMF भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रनवेबाट केही भाग बाहिरिएको बुद्ध एयरले जनाएकाे छ । सो जहाजमा ५१ जना यात्रु रहेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार