SHARE
कर्पोरेट समाचार · सोमबार १४ पु २०८२ १२:०९ PM · 1 मिनेट पढाइ

लक्ष्मी सन्राइज बैंकको २५औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । लक्ष्मी सन्राइज बैंक लिमिटेडको २५औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु २६ अर्ब ७८ करोड पुगेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार