SHARE
कर्पोरेट समाचार · सोमबार १४ पु २०८२ ०३:१६ PM · 1 मिनेट पढाइ

बालेनले लेख म नेपाल हाँसेको हेर्न चाहान्छु

 काठमाडाैं । उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच पार्टी एकिरण भएपछि बालेनले आफ्नो फेसबुकमा पार्टी सभापति रवि लामिछाने, र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङको फोटो सार्वजनिक गर्दै ‘ म नेपाल हाँसेको हेर्न चाहान्छु’ लेखेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार