SHARE
कर्पोरेट समाचार · सोमबार १४ पु २०८२ ०४:३४ PM · 1 मिनेट पढाइ

नेपाल लाइफ समृद्धि लगानी योजना सेबोनबाट स्वीकृत, १ अर्ब ६० करोडको बन्दमुखी कोष निष्काशन हुँदै

काठमाडाैं । कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेड रहेको “नेपाल लाइफ समृद्धि लगानी योजना” नामक सामूहिक लगानी कोषलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्वीकृति दिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार