SHARE
कर्पोरेट समाचार · सोमबार १४ पु २०८२ ०४:४३ AM · 1 मिनेट पढाइ

हिमालयन एभरेष्ट इन्स्योरेन्सले बोलायो ३२औं वार्षिक साधारण सभा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । पुष १३ गते बसेको कम्पनी संचालक समितिको बैठकले इन्स्योरेन्सको ३२औं वार्षिक साधारण सभा माघ ६ गते (मंगलबार) गर्ने निर्णय गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार