SHARE
कर्पोरेट समाचार · सोमबार १४ पु २०८२ ०५:५१ AM · 1 मिनेट पढाइ

अधिक तरलता प्रभाव : २५ अर्बकाे ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

 काठमाडाैं । अधिक तरलता भएपछि  नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ  बराबरकाे ऋण पत्र २०८३ जारी गर्ने भएकाे छ । आइतबार मात्रै बैंकले २० अर्ब रुपैयाँबाट बजारबाट खिचेको  थियाे। पछिल्लो समय लगानीको वातावरण बन्न नसक्दा बजारमा अधिक तरलता थुप्रिएको छ । बैंकले आज दुई बजे भित्र अनलाइफार्मत बोलकबोल गर्न आह्वान गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार