SHARE
बिजनेस पाना · आइबार​ १३ पु २०८२ ०९:०२ AM · 1 मिनेट पढाइ

५ महिनामा निर्जीवन बीमा कम्पनीको ब्यापार १९ अर्ब, सलिको र शिखर शिर्ष स्थानमा

चालु आर्थिक वर्षको पहिलो ५ महिनामा निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब बढीको बीमाशुल्क संकलन गरेका छन् । २०८२  साउन देखि २०८२ मङ्सिरसम्मको अवधिमा निर्जीवन कम्पनीहरुले १९ अर्ब ४८ करोड ९६ लाख ९३ हजार रुपैयाँको बीमा शुल्क आर्जन गरेका हुन् । यसमा निर्जीवन लघुबीमा कम्पनीहरुको तथ्यांक संलग्न छैन ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना