SHARE
बिजनेस पाना · आइबार​ १३ पु २०८२ ०९:३१ AM · 1 मिनेट पढाइ

रवि-बालेन एकताले शेयर लगानीकर्ता उत्साहित, ४७ अंकले बढ्यो नेप्से

साताको पहिलो दिन आज आइतबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्से सूचक ४७.५५ अंकले बढेर २६३३.४२ को बिन्दुमा पुगेको छ। आज बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच एकताको सम्झौता भएसँगै शेयर लगानीकर्ता पनि उत्साहित भएको देखिन्छन् । आज कारोबारमा आएका सबै उपसूचकहरु बढेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना