SHARE
पर्दाफास · आइबार​ १३ पु २०८२ ०१:५२ PM · 1 मिनेट पढाइ

सर्वोच्चले चालु मुद्दाको हदम्याद, तारेख र म्याद थप गर्न अनुमति दिने

सर्वोच्च अदालतले चालु मुद्दाको हदम्याद, तारेख र म्याद थप गर्न अनुमति दिने निर्णय गरेको छ । अदालतको निर्णयसँगै अब यही पुस मसान्तसम्म चालु मुद्दाको हदम्याद, तारेख र म्याद थाप्न सकिने छ ।