SHARE
पर्दाफास · आइबार​ १३ पु २०८२ ०३:३४ PM · 1 मिनेट पढाइ

वार्तामा नबस्ने तर सामाजिक संजालमार्फत व्रिटिस कलेजको तथ्याहीन रुपमा बेइजत गरियो : संस्थापक कँडेल

पछिल्लो समय काठमाडौं थापाथलीमा रहेको द ब्रिटिश कलेजले आफ्ना विद्यार्थीलाई ‘दुबईमा इन्टर्नसिप’ प्रदान गरेको विषय विवादमा आएको छ । केही विद्यार्थी आक्रोशित बनेका छन् । उक्त घट्नापछि कलेज भवनमा तोडफोड मात्र भएको छैन् सामाजिक संजालमा विरोध पनि भइरहेको छ ।