SHARE
कर्पोरेट समाचार · आइबार​ १३ पु २०८२ ११:२० AM · 1 मिनेट पढाइ

श्री गणेश बहुउद्देश्यीय सहकारीको २५औं वार्षिक साधारण सभा तथा रजत जयन्ती सम्पन्न

ललितपुर । श्री गणेश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारण सभा तथा रजत वर्ष जयन्ती शनिबार ललितपुरको शंखमूलस्थित यल दरबार भेन्यूमा भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष रत्नलाल महर्जनको सभापतित्व तथा संस्थाकी जेष्ठ सदस्य नानीमाया महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा कुल सेयर सदस्यहरूमध्ये ८२ प्रतिशत (१,६५० जना) को उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार