SHARE
कर्पोरेट समाचार · आइबार​ १३ पु २०८२ १२:०० PM · 1 मिनेट पढाइ

आगामी मे २७ मा काठमाडौंमा एभरेस्ट समिटियर्स समिट आयोजना हुने

काठमाडौं । एभरेस्ट एलायन्स नेपालले ‘दिगो भविष्यको लागि हिमालयी नवप्रवर्तन’ भन्ने मूल नाराका साथ एभरेस्ट समिटियर्स समिट २०२६ आयोजना गर्ने औपचारिक घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एभरेस्ट एलायन्स नेपालले समिट अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर आगामी सन् २०२६ मे २७ गते जानकारी दिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार