SHARE
कर्पोरेट समाचार · आइबार​ १३ पु २०८२ १२:१० PM · 1 मिनेट पढाइ

पाँच महिनामा जीवन बीमा कम्पनीहरूको व्यवसायमा उल्लेखनीय वृद्धि, कुन कम्पनीको कति ?

काठमाडाैं । चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो पाँच महिनासम्म आइपुग्दा जीवन बीमा कम्पनीहरूको व्यवसायमा उल्लेखनीय वृद्धि देखिएको छ। बीमा कम्पनीहरूले सार्वजनिक गरेका तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा व्यवसायमा उल्लेखनीय विस्तार भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार