SHARE
कर्पोरेट समाचार · शनिबार १२ पु २०८२ १०:५१ PM · 1 मिनेट पढाइ

बालेन शाह रास्वपामा समाहित,सभापतिमा लामिछाने र प्रधानमन्त्रीमा बालेन शाह बन्ने सहमति

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच बृहत् राजनीतिक एकतासम्बन्धी सातबुँदे सहमति भएको छ। सहमतिसँगै भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाहरूले अघि सारेको आन्दोलनलाई संस्थागत गर्दै वैकल्पिक राजनीतिको साझा मार्गचित्र अघि बढाउने प्रतिबद्धता जनाइएको छ। सहमति अनुसार आन्दोलनका क्रममा घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गरिनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार