SHARE
कर्पोरेट समाचार · आइबार​ १३ पु २०८२ ०५:४१ AM · 1 मिनेट पढाइ

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति?

काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको संचालक समितिको शुक्रबार बसेको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीक ८ प्रतिशत अर्थात २० करोड १२ हजार रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ। यो रकम कर प्रयोजनसहित हो। कम्पनीको चुक्ता पुँजी हाल २ अर्ब ५० करोड रुपैयाँ छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार