SHARE
कर्पोरेट समाचार · शनिबार १२ पु २०८२ ०८:३४ AM · 1 मिनेट पढाइ

स्थानीय उत्पादन प्रवर्द्धन गर्न कृषि मेला, प्रर्दशनीमा ५५ जिल्लाका उत्पादन

काठमाडौं । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौं महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपाल र गोङ्गबु आवास क्षेत्रको आयोजनामा आजदेखि गोङ्गबु टाउन प्लानिङमा मेला आयोजना भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार